म पहिल देखी नै वेबसाईट प्रति मोह राक्थे। यो ब्लग मैले वेबसाईट बनाउन के-कस्तो चिज चाहिने रहेछ तेस्को ज्ञान लिदै छु। अहिले ब्लग भित्र खासै केही त छैन। तर छैन पनि भन्न मिल्दैन। ब्लग बनाउन मन लाग्ने हरु को लागि धेरै फाईदा हुने सामाग्री हरु छ । अहिले लाई practice session भन्दा पनि हुन्छ। तही पनि काम लाग्ने कुरा हरु छ, तेसैले यहाँ पाल्नुहुँदा हुन्छ। धन्यवाद। जय नेपाल। जय पशुपतीनाथ ।।

0 Comments:

Post a Comment




 

By MANOZR