प्रधानसेनापति रुक्माङ्गत कटवाललाई पदमा बहाल रहन दिएको निर्देशन खारेज गर्नुपर्ने माग गर्दै माओवादीले देशभर विरोध प्रदर्शन गर्दै आएका छन्। यसैक्रममा आज राष्ट‌्रपति भवन शितल निवासअगाडि अखिल नेपाल महिला संघ क्रान्तिकारीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दुई महिला घाइते भए। वैशाख २१ गतेदेखि शितल निवास वरपरको क्षेत्रलाई प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ।



खबर्दार नछोऊः चेतावनी प्रहरीलाई।

सबै फोटोः विनोद जोशी/एपी

साभार : Mysansar.com

0 Comments:

Post a Comment




 

By MANOZR